नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी आइतबारदेखि सफा र सुकिला नोट सटही सुविधा दिइरहेको छ।
राष्ट्र बैंकले विगतका वर्षमा एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट मात्र दिइरहेको छ।
एकजना व्यक्तिले ५, १०, २०, ५० र १०० दरका नोटसहितको रु. १८ हजार पाँच सयसम्म साट्न पाउनेछन्। विगतका वर्षहरूमा नयाँ नोटका लागि धेरै भिडभाड हुने गरेकोमा यस वर्ष भने राष्ट्र बैंकमा खासै भिड छैन ।
हेर्नुस् तस्बिरहरू :
2024-09-30-12-28-55.jpeg)
2024-09-30-12-28-17.jpeg)
2024-09-30-12-28-12.jpeg)
2024-09-30-12-28-07.jpeg)
2024-09-30-12-28-01.jpeg)
2024-09-30-12-27-54.jpeg)
2024-09-30-12-27-48.jpeg)
2024-09-30-12-27-43.jpeg)
