बाढीपहिरोमा परी एक सय चारजनाको मृत्यु, ६४ बेपत्ता, ७३ घाइते

काठमाडौं उपत्यकामा मात्रै ३७ को मृत्यु, झ्याप्लेखोलाको पहिरोमा थप तीन शव फेला

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण

बाढीपहिरो र डुबानमा परी हालसम्म देशैभर १०४ जना जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । विपतमा परी ७३ घाइते भएका र तीन हजार ३९ जनाभन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।   

काठमाडौं उपत्यकामा मात्रै ३७ को मृत्यु, झ्याप्लेखोलाको पहिरोमा थप तीन शव फेला 

यसैगरी काठमाडौं उपत्यकामा मात्रै ३७ को मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।  यस्तै, झ्याप्लेखोलाको पहिरोमा परेर बेपत्ता भएका थप तीनजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
     

सुझावित समाचार