प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबिच भेटवार्ता

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबिच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबिच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए। 

सुझावित समाचार