तस्बिरमा काठमाडौंको जितिया पर्व

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौंमा बसोवास गरिरहेका थारू तथा मधेशी समुदायले आज जितिया पर्व मनाउँदै छन् । बुधबार राष्ट्रिय नाचघरका साथै नेपाल पर्यटन बोर्डमा भेला भएर उनीहरूले जितिया पर्व मनाइरहेका हुन्।

तीनदिने जितिया पर्वमा विशेषतः आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा–आराधना गर्ने गर्छन् ।

सुझावित समाचार