सिद्धार्थ बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

सिद्धार्थ बैंक र जंगल भिल्ला रिसोर्टबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।सम्झौताअनुसार बैंकका ग्राहकले चितवनस्थित जंगल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाइ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

सुझावित समाचार