ग्लोबल आइएमईका ग्राहकलाई बिगमार्टमा छुट

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा सरसामान खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मार्टमा प्रत्येक शनिबार सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । 

बैंकले बिगमार्टसँग सहकार्य गरी सोका सबै शाखामा १० प्रतिशत वा अधिकतम दुई सयसम्म छुट योजना ल्याएको हो । उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुने बैंकले जनाएको छ । 

सुझावित समाचार