सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल पुगे स्टक एक्सचेन्जको कार्यालय

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री विष्णु पौडेले नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेका छन्। राजस्वसचिवसहितको प्रतिनिधिमण्डल लिएर उनी बुधबार स्टक  एक्सचेन्जको कार्यालय पुगेका हुन् । 

उनले सेयर बजारको नियमित कारोबारको प्रक्रियाबारे जानकारी लिइरहेका छन् ।

सुझावित समाचार