४० सहसचिवको सरुवा [सूचीसहित]

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

सरकारले एकैपटक ४० सहसचिवको सरुवा गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो।

उद्योग मन्त्रालयका राजीव पोखरेल  भौतिक पूर्वाधार मन्त्रालय सरुवा भएका छन्।

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा सरकारले उद्योग मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको छ।

हेर्नुस् सूची :

सुझावित समाचार