दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको र वर्तमान सरकारमा पनि प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि माइतीघरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका छन्। करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरूले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै विभिन्न नारासमेत लगाएका छन्। प्रदर्शनमा जे देख्यौँ :







