प्रस्तावित राजदूतहरूको सुनुवाइ सकियो, आइतबार निर्णय सुनाइने

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण
प्रस्तावित राजदूतहरूको सुनुवाइ सकियो, आइतबार निर्णय सुनाइने

फाइल तस्बिर

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकिएको छ। संसदीय सुनुवाइ समितिले ३० भदाै आइतबार निर्णय सुनाउने भएको छ।

सरकारले १४ साउनमा विभिन्न देशमा राजदूत सिफारिस गरेको थियो।

सुझावित समाचार