तस्बिरमा हिमालय कला महोत्सव

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सातौँ हिमालय कला महोत्सव चलिरहेको छ। नेपालका विभिन्न कलाकारको कला राखिएको याे प्रदर्शनी ई–आर्ट नेपालले आयोजना गरेको हो। 

महोत्सवमा करिब १२० भन्दा धेरै कलाकारको कलाकृति प्रदर्शनीमा राखिएको छ। भदाै २३ बाट सुरु महोत्सव भभाै २९ सम्म चल्नेछ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार