हिरोले ल्यायो ‘एक्कासी मालामाल दसैँ–तिहार अफर’

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ–तिहार लक्षित अफर ‘एक्कासी मालामाल दसैँ–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले हिरोका जुनसुकै मोडेलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कार्डद्वारा नगद पाँच लाख रुपैयाँसम्मको स्योर सट क्यास जित्न सक्ने कम्पनीले जनाएको छ । 

साथै, कम्पनीले ‘नेटा भी इभी कार’ जित्ने अफर पनि ल्याएको छ । ‘दसैँ–तिहार ०८१ को बहार, दुईचक्के किन्दा चारचक्के उपहार’ योजनाअन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा आठ हजारदेखि पाँच लाखसम्मको नगद छुट पाइनेछ । 

See More On

सुझावित समाचार