सरकार किस्ताबन्दीमा कमिसन खाएर एनसेनलाई छुट दिँदै छ : सांसद सिंह

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले किस्ताबन्दीमा कमिसन खाएर एनसेललाई छुट दिने सरकारको खेल राप्रपाका लागि सह्य नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले जतिसुकै ठुलो किन नहोस्, तर उसले कर तिर्नुपर्नेमा जोड दिए । उनले एनसेलाई कुनै हालतमा छुट दिन नहुने बताए ।

उनले भने, ‘सरकार कमिसन खाएर कसरी हुन्छ एनसेललाई छुट दिने बाटोमा छ, यो हाम्रा लागि सह्य हुँदन,’ उनले प्रश्न गरे,‘ के यसैका लागि यो व्यवस्था ल्याइएको हो ?’

सुझावित समाचार