१६औँ संस्करणको अटो सो काठमाडौंको भृकुटीमण्डपमा जारी छ । १६ भदौसम्म चल्ने मेलामा करिब दुई–दुई दर्जन ब्रान्डका प्यासेन्जर कार, मोटरसाइकल तथा स्कुटरलगायत प्रदर्शनीमा राखिएको छ।
यसपटकको अटो मेला विद्युतीय सवारीसाधनमय देखिएको छ। नेपाल भित्रिएका अधिकांश विद्युतीय अटोमोबाइलले अटो सोमा भाग लिएका छन् ।
भिडियोमा हेर्नुस् ‘अटो सो’ :