प्रमुख प्रतिपक्षका तर्फबाट प्रचण्डले आज संसद्लाई सम्बोधन गर्ने

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्लाई सम्बोधन गर्ने भएका छन् ।

आज १ बजेबाट सुरु हुने बैठकमा प्रमुख प्रतिपक्ष दलका नेताका रूपमा  प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । 

See More On

सुझावित समाचार