उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट, तर ४८ ठाउँमा बल्दैन [भिडियाे]

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । तर, ४८ स्थानका ट्राफिक लाइट बिग्रिएका छन् । ट्राफिक लाइट बिग्रिएपछि मुख्य सडक तथा चोकचोकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ ।

अधिकांश ट्राफिक लाइट बिग्रिएपछि हाल १८ स्थानमा मात्रै सञ्चालनको अवस्थामा छ। ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र ट्राफिक प्रहरीले अनुमानको भरमा हात देखाउने तथा संकेत चिह्न प्रयोग गर्नुपर्ने बाध्यता छ। थप रिपाेर्ट  भिडियाेमा हेर्नुस् :

सुझावित समाचार