भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने [भिडियाे]

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले भ्रष्टाचारका मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताएका हुन्।

हेर्नुस् भिडियाे ः

सुझावित समाचार