व्यस्त सडकमा खाडल, एक साता बित्दा पनि पुरिएन (फोटोफिचर)

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

पुरानो बानश्वर ओरालोमा एक सातादेखि परेको खाडल अझै पुरिएको छैन। खानेपानीको पाइप फुटेर बनेको खाडल समयमै मर्मत नहुँदा दुईतर्फी सवारीसाधन चल्न सकेको छैन । दुईतर्फी चल्ने सडक एकतर्फी हुँदा सवारी सडक बारम्बार प्रभावित भइरहेको छ । 

See More On

सुझावित समाचार