तस्बिरमा जनैपूर्णिमा

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । उपत्यकाको बंगलामुखी मन्दिर र पशुपति मन्दिरमा देखिएका केही तस्बिर :

सुझावित समाचार