ललितपुरको पाटन अस्पतालमा बिरामीको निकै भिडभाड हुने गर्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको उक्त अस्पतालमा एकजना बिरामीले चार घण्टासम्म कुर्नुपर्ने अवस्था छ।
अस्पतालमा बिरामी र सेवाग्राहीको अत्यधिक चाप छ। त्यसमाथि पनि खाना समय भनेर कर्मचारीले थप कुराउँदा बिरामीले सास्ती व्यहोर्दै आएका छन्।
तस्बिरमा हेर्नुस् अस्तव्यस्त अस्पतालमा बिरामीकाे भिड :
2024-08-15-02-23-18.jpeg)
2024-08-15-02-23-12.jpeg)
2024-08-15-02-23-07.jpeg)
2024-08-15-02-23-00.jpeg)
2024-08-15-02-22-55.jpeg)
2024-08-15-02-22-49.jpeg)
2024-08-15-02-22-44.jpeg)
2024-08-15-02-22-38.jpeg)
2024-08-15-02-22-32.jpeg)
2024-08-15-02-22-25.jpeg)