न्यायको खोजी : झमझम पानीमा प्लास्टिक ओडेर धर्ना

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रुबी खानको नेतृत्वमा हिजोदेखि सुरु धर्ना आज पनि जारी छ। शनिबार दिउँसो पानी पर्न सुरु भएसँगै उनीहरूले प्लास्टिक ओढेरै धर्नालाई निरन्तरता दिएका हुन्।

सुझावित समाचार