बंगलादेशमा हिन्दु र बौद्ध समुदायमाथि आक्रमण बढेको भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

बंगलादेशमा हालैको सत्ता पलट भएपछि अल्पसंख्यक हिन्दु र बौद्ध समुदायमाथिको आक्रमण बढेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

राष्ट्रिय एकता अभियानको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। उनीहरूले बंगलादेशमा रहेका अल्पसंख्यकमाथि शेख हसिनाले देश छोडेपछि आक्रमण बढेको भन्दै सुरक्षाको लागि दबाबस्वरूप प्रदर्शन गरेको जनाएका छन्।

सुझावित समाचार