कुलमान घिसिङको पत्रकार सम्मेलन [LIVE]

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकरणमै पत्रकार सम्मेलन गरेका हुन्।

सुझावित समाचार