बाढीपछि बागमती करिडोर क्षेत्रकाे जनजीवन

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

गएरातिको भारी वर्षाले काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा बाढी–पहिरो गयो । बाढीले काठमाडौं उपत्यकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । वर्षा रोकिएसँगै अहिले काठमाडौंमा बढेको नदी सतह घट्दै गएको छ ।

पानीको सतह घटेसँगै प्रभावित क्षेत्रका बासिन्दाहरू बाढीले डुबाएको घरबाट सामान निकाल्न र सरसफाइ गर्न जुटेका छन् । बाढीपछि काठमाडौंको बागमती करिडोर क्षेत्रको दृश्य यस्तो देखियो :

सुझावित समाचार