प्रतिनिधिसभा बैठक [LIVE]

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिनेसहितका कार्यक्रम रहेका छन् ।

गत असार ३० गते नियुक्त भएर आइतबार मात्र संसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री ओलीको संसदमा यो पहिलो प्रश्नोत्तर हो ।

सुझावित समाचार