प्रतिनिधिसभा बैठक [LIVE]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

संघीय संसद्को प्रतिनिधिसभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

सुझावित समाचार