सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज मंगलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला  एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजाबी सुन प्रतितोला  एक लाख ४३ हजार चार सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार आठ सय ७० मा किनबेच भइरहेको महासंघले बताएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सुझावित समाचार