नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण
नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

फाइल तस्बिर

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ। दिउँसो सवा २ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।

बुधबार दिउँसो करिब १ बजेतिर चितवनको इच्छाकामना– ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। करिब एक घण्टापछि सडक पुनः सञ्चालनमा आएको हो।

सुझावित समाचार