श्री डिस्टिलरीले आइपिओ जारी गर्ने

आइतबार, २ असार, २०८१
डिजिटल संस्करण

मदिरा उद्योग श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपिओका लागि छुट्याएको छ । जसअन्तर्गत कम्पनीले नौ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ । आइपिओ निष्कासनका लागि श्री डिस्टिलरीका सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

See More On

सुझावित समाचार