केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न हुने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षभित्र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न हुने जनाएको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री पुनले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराए।

सुझावित समाचार