आइटी क्षेत्रबाट ३० अर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८१/८२ मा आइटी क्षेत्रबाट ३० अर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य राखिएको छ।

यो क्षेत्रमा पाँच लाख प्रत्यक्ष रोजगारीसहित कुल १० लाख रोजगारी सिर्जना गर्ने बजेटमा उल्लेख छ।

सुझावित समाचार