विद्यार्थीलाई सांग्रिला डेभलपमेन्टको शैक्षिक सामग्री वितरण

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बालुवाटार–४, काठमाडाैंस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।

बैंकले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेसँगै विद्यालयमा अध्ययनरत कक्षा आठ र नौका विद्यार्थीलाई दुई–दुई सय थान स्कुल ब्याग, कापी र कलम वितरण गरेको जनाएको छ । 

सुझावित समाचार