अलपत्र निर्माण : यात्रुलाई सास्ती, व्यापार चाैपट

बिहिबार, २७ बैशाख, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका भित्री र मुख्य सडक क्षेत्रमा अहिले खाल्डो खन्ने काम तीव्रताका साथ अघि बढिरहेको छ, तर निर्माणको काम समयमै सम्पन्न नहुँदा पैदलयात्री तथा चालकहरूले सास्ती खेप्नुपरेको छ। 

काठमाडौंका भित्री र मुख्य सडकहरू अहिले खानेपानी, ढल र विद्युतीय तार भूमिगतको कामका लागि खनिएको छ।

निर्माणको काम समयमै सम्पन्न नहुँदा, झन् सडक भद्रगोल भएको कारणले व्यापार–व्यवसाय पनि चाैपट भएको गुनासो गर्छन् आसपासका व्यापारीहरू। 

तस्बिरहरू :

सुझावित समाचार