अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार आयोजनाको काम जारी छ। ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ।
आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब खर्च भइसकेको छ। सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बन्दै छ।
२४ सै घण्टा व्यस्त हुने यो सडक हाे याे। बिपी र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधान यही सडक भएर गुड्छन्। करिब डेढ वर्षदेखि धुलो तथा हिलोकाे सामना गरिरहेका सडक छेउछाउका स्थानीय निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नदेखेपछि चिन्तित छन्।
तस्बिरहरू :
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)
.jpg'_'.2024-05-09.jpg)