दोस्रो बलमै नेपालले गुमायो विकेट

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण
दोस्रो बलमै नेपालले गुमायो विकेट

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार वेस्ट इन्डिजविरुद्ध दुई सय १० रनको लक्ष्य पछ्याउँदा कमजोर सुरुवात गरेको छ।

इनिङ्सको दोस्रो ओभरमै नेपालले ओपनर आसिफ शेखलाई गुमाएको छ। म्याथ्यु फार्डेले शेखलाई क्लिन बोल्ड गरेका हुन्।

नेपालले स्कोर बोर्डमा एक रन पनि बनाउन नसक्दा विकेट गुमाएको हो। पहिलो ओभरको खेल समाप्तिसम्म नेपालले एक रन जोडेको छ। नेपाललाई जित निकाल्न एक सय १३ बलमा २०९ रन बनाउनुपर्छ।

सुझावित समाचार