सशस्त्रका १६ डिआइजीको सरुवा [सूचीसहित]

बुधबार, १९ बैशाख, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डिआइजी)हरूको सरुवा भएको छ। मंगलबारकाे गृहमन्त्रीस्तरीय निर्णयबाट १६ जना डिआइजीको सरुवा गरिएको हो। 

सुझावित समाचार