मे डे ‘सेलिब्रेसन’: कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

बुधबार, १९ बैशाख, २०८१
डिजिटल संस्करण

‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ आजदेश भर विभिन्न कार्यक्रमका साथ मे दिवस मनाइँदै छ। तर, अहिले पनि समाजमा दैनिक श्रम गर्नेलाई भने छोएको छैन। 

विश्वभरका श्रमिकले एक–आपसमा ऐक्यबद्धता प्रकट गर्दै अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको भए पनि काठमाडौंका सडक र विभिन्न क्षेत्रमा यसले प्रभाव पार्न सकेको छैन। 

केही तस्बिरहरू :

See More On

सुझावित समाचार