रातो मत्स्येन्द्रनाथको रथ बनाउन सुरु [तस्बिरहरू]

बिहिबार, १३ बैशाख, २०८१
डिजिटल संस्करण

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आजदेखि बनाउन सुरु गरिएको छ। ललितपुरको पुल्चोकमा स्थानीयले रथ बनाउन सुरु गरेका हुन्।

यो वर्ष वैशाख २७ गते रातो मत्स्येन्द्रनाथलाई रथमा राख्ने र वैशाख २९ गतेदेखि रथ तान्ने साइत रहेको छ।

हेर्नुहोस् तस्बिरहरू :

सुझावित समाचार