संघीय सरकार दाता, हामी मगन्तेजस्ताे भयाैँ : पूर्वमुख्यमन्त्री शर्मा

बिहिबार, १३ बैशाख, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेश सभा बोल्दै कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संघीय सरकार दाता भएको प्रदेश सरकार मगन्तेजस्तो भएको बताएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्रस्तावमाथि बाेल्दै पूर्वमुख्यमन्त्री शर्माले प्रशानीय, कर्मचारी तथा अन्य सबै हिसाबले संघीय सरकार दाता भएको प्रदेश सरकार मगन्ते भएको बताएका हुन्।

पूर्वमुख्यमन्त्री शर्माले अहिलेको संघीयता हेर्दा सबै हिसाबले केही कमीकमजोरी रहेकाे र यो पूर्ण रूपमा संघीयतामा नगएको बताए।  

सुझावित समाचार