धोबीखोलाकाे दुर्गन्ध छाेपेकाे करिडोर बगैँचा [तस्बिरहरू]

शुक्रबार, ७ बैशाख, २०८१
डिजिटल संस्करण

काठमाडौंको धोबीखोला करिडोर यति वेला हेर्नलायक बनेको छ। गर्मी बढेसँगै खोला दुर्गन्धित बने पनि करिडोरको वारिपारि फूलेका विभिन्न रङ र थरिथरिका फूलले यो क्षेत्रलाई आकर्षक बनाएको छ।  

तस्बिरहरू : 

सुझावित समाचार