रास्वपाले टुंग्यायाे मन्त्री, प्रधानमन्त्रीलाई बुझायो सूची

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी चार मन्त्रीसहित नयाँ गठबन्धनको सरकारमा सामेल हुने भएको छ। 

रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह, डिवी अर्याल श्रम, विराज श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षामन्त्री मनाउने सहमति भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । 

सुझावित समाचार