विद्यार्थीलाई ग्लोबल आइएमईको डिजिटल साक्षरता

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गरेको हो ।

बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई बैंकले प्रदान गर्ने विभिन्न सेवासँगै डिजिटल बैंकिङबारे प्रशिक्षण दिएका थिए । 

सुझावित समाचार