तस्बिरमा कांग्रेस महासमिति बैठक

सोमबार, ७ फागुन, २०८०
डिजिटल संस्करण

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ।

बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको छ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित १० फागुनसम्म चल्ने महाधिवेशनमा पदाधिकारी, केन्द्रीय सदस्यसहित देशभरबाट दुई हजार दुई सयभन्दा बढी महासमिति सदस्य सहभागी छन्।

तस्बिरहरू :

सुझावित समाचार