नेदरल्यान्ड्सविरुद्ध आसिफको पनि अर्धशतक

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण
नेदरल्यान्ड्सविरुद्ध आसिफको पनि अर्धशतक

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेदरल्यान्ड्सविरुद्ध ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन्। 

कीर्तिपुर मैदानमा उनले ४३ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाएका हुन्। उनको करिअरको यो ११औँ अर्धशतक हो। उनले एक शतक पनि बनाएका छन्।

सुझावित समाचार