भीम सार्कीको असाधारण फिल्डिङले नेपाललाई दोस्रो विकेट

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण
भीम सार्कीको असाधारण फिल्डिङले नेपाललाई दोस्रो विकेट

तस्बिर : दीपेन्द्र ढुंगाना

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको छ ।

 दोस्रो खेलमा नेपालका लागि भीम सार्कीको असाधारण फिल्डिङले नेपाललाई दोस्रो विकेट प्राप्त भएको हो । क्यानडाले २४ ओभरमा २२८  रन बनाएको छ । 

सुझावित समाचार