खेल हेर्न आएका दर्शकद्वारा सन्दीपको समर्थनमा चर्काे नाराबाजी [तस्बिर/भिडियाे]

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
खेल हेर्न आएका दर्शकद्वारा सन्दीपको समर्थनमा चर्काे नाराबाजी [तस्बिर/भिडियाे]

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल र क्यानडाबीचको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याच त्रिवि खेलमैदान कीर्तिपुरमा जारी छ। 

खेल हेर्न आएका दर्शकले सन्दीप लामिछानेकाे समर्थनमा नाराबाजी गरेका छन्। नाराबाजीमा उत्रिएका केही दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएपछि ठूलो संख्यामा रहेका समर्थक खेल हेर्न छाडेर नाराबाजीमै लागेका छन्। खेल भने जारी छ।

तस्बिरहरू : 

सुझावित समाचार