आकाश एक्लैले लिए पाँच विकेट, संकटमा अफगानिस्तान

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। ११.३ ओभरको  ओभरको खेल चलिरहँदा नेपालले अफगानिस्तानको ६ विकेट झारेको छ। 

नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिएर अफगानिस्तानको टिमलाई दबाबमा राखेका छन्। नेपालका लागि गुल्सन झाले एक विकेट लिए। 

ताजा अवस्थामा १२ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर अफगानिस्तानले ४३ रन बनाएको छ। 
 

सुझावित समाचार