यती ब्रुअरीको सेयर निष्कासनमा एनआइएमबि एस क्यापिटल

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

यती ब्रुअरी लिमिटेडले बुक बिल्डिङमार्फत साधारण सेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । 

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा ब्रुअरीका प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबि एसका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

 यती ब्रुअरीले हाल अर्ना, यती, वाइबी, शिखर, किंगफिसरलगायत ब्रान्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ ।
 

सुझावित समाचार