टोखामा चाकु बनाउने चटारो [फोटोफिचर]

शनिबार, २८ पुष, २०८०
डिजिटल संस्करण

माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगी र स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याई छ।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा मात्र नभई नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहर बजारसहित विदेशसमेत निर्यात हुने गरेको छ।

टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार