परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन्।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगकाे छलफलपछि दुई परराष्ट्रमन्त्रीहरूबीच होटेल याक एन्ड यतीमा भेटवार्ता सुरु भएकाे हाे।

१५ मिनेटको याे भेटवार्तापछि होटेल याक एन्ड यतीमै नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने छ।

सुझावित समाचार